Tuesday, December 1, 2009

3 markable events of Gadhimai Mela at Bariyarpur

  1. On Nov. 24, 2009 one news has published in daily that the readyness of fair at Gadhimai has been finished. Following the last decade the said holy tradition, from early morning of Tuesday thousand of buffalo will sacrifice to goddess Gadhimai. According to a news delivered by the Management Comittee, the sacrifice programme will be run whole day. After completing the worship at main priest Mr. Mangal Chaudhari's house on monday sacrificing of a white rat, a pesent, a cock, a duck, a pig and a buffalo then after only on tuesday the sacrifice is allowed by devetee. This is the tradition which is following the priest and devotee since last decade. According a source over a million of buffalos are kept in a well built slaughterhouse which is nearby of Gadhimai temple. All these fullalos were brought by million of Indian and Nepalese devotees. All these were kept since last 3 days. These were sacrifice from Tuesday only . According to the Mr. Dhenuk Churasia, The Chief of Management subcommitee, said that 12 to 13 thousand baffolo reached here till today.
  2. On Nov, 25, 2009 one of the newespaper publish a news that the number of buffalos goats are rising high. These are carring by the devotees of nearby of Indian border village and inside of Nepal . According to Mr Chaurasia, one of the villager who came from Bihar state said that, the people from not only from Bihar, they are coming from UP, Bangal , Orrisa, Newdelhi, even from south India too. The news said that alteast 5 million of people are arriving here to celebrate the fair. In the mean time, The Administrative Commitee said that they have built a seperate modern slaughter house for the sacrifice purpose. It is just near of Gadhimail Temple. It is said that about 12 to 14 thousand buffalos are ready for sacrifice which are kept at the above said slaughter house area. The ceremony of sacrifice will be start from early Tuesday morning. Nepal Government also watching this fair. The government have posted 200 armed force to maintain law and order. It is also said that 12 to 14 thousand of civil police also posted there. The traffic police also 10 thousand personal to regulate the traffic orderly. This is also told by one of the spokesmen at Birgunj city that they have took a tight security system in the fair and they are hopeful that there will be no markable incident duright the fair. Electricty authority, drinking water and like other NGOs also playing significient roal to complete the fair without any trouble. It is also said that all the government and ngo macanism are involed there and playing a significent roal.
  3. On dt.Nov. 30, 2009 the news has published in one of a daily newspaper that the above said fair has been startered . It is expected that 1 to 1.5 million of buffalos, goats, cocks, ducks, pigs etc has been sacrificed to the goddess by their dovtees till today. The number of animals are going high. All the dead bodies are crusialy scatred here and there. Due to the scatered dead bodies of the animils sperading a very bad smell in the fair area . The villagers are saying that if the situation not controlled by the concern authority, there is no doubt some epedemic deasease like Colera, Typhiod etc will spread all over in this reagion very soon. If dead bodies of sacrificed animals dump in the field, even though the soil also contaminated and in near future drinking water will also affected by this, veterinary Dr. Mr. Yadab explened.



Monday, November 30, 2009

A big sacrifice fair in one village.

The story comes from one of the Nepalese village which named as Bariyarpur. The geography of the village lies in the Bara disctrict of population 87706 in Narayani zone. It is just near of Bihar, Indian border. The population of this village is near about 35,000. It is usual and a typical village of Nepal.

In Bariyarpur an interesting event comes after each 5 years only. That is called " Gadhi Mai Mela ". Means the festival and fair of Mother Gadhi. According a mythic Goddees Bhagawati are two sister. One is Gahawa Mai which is at Birganj city and other one is Gadhi Mai that is in Bariyapur. It is also celebrate as a fair. The fair called Gadhimai Mela too. The Gadhimai Mela runs for 1 month. In this period countless cattles are sacrifice to the Goddess Gadhimai by their devotee. Mostly the cattles which are sacrifice are buffalo, goat, cock, duck, pesent. These are only permitted to sacrifice to goddess. Except these are not allowed.
We don't know how much the goddess be happy by this kind of sacrifice. But devotee are always happy by their work. Anyway, it is said that Gadhimai fair is the greatest sacrifice fair in world. No other part in the world celebrate this type of sacrifice fair in this modern time.

Tuesday, November 24, 2009

Workshop programme at Chitwan


A group of organisations have conducted a 3 days semenar cum worshop programme at Narayanghat, Chitawan last day. It was mainly aimed at children and schools that how they can involved to take care and treat eye diseases. The seminar also feels to prepare a school level curriculam and also expected that concerned authority and Nepal Government will support it positively. The programme also trageted to female community health workers and teachers also.
Being chair person, Mr. Mohan Lal , The Mayor of Narayanghat Municipalites said that this kind of curriculum would improve to control the general eye desease in village sector and also would help to poor. "After getting general guidence by school student and teacher, certainly it will solve the general cases of eye disease", Mr. Lal said .
Dr. Giriman Shingh, general elected body from Chitwan district assured that the ministry will give necessary help to that very orgnisations who are involved in this project. He also advise all the participents to take good care to the poor villagers of the district.
Dr. Giriman Singh also urged the parents to make sure that their children have no eye desease. If they seems there were something wrong with their kids, immediately they should have to consult at health post. He also suggested the participent principles, school should issue eye certificate to every kid who get enrolled in the school at the begining of academic year.




Monday, November 23, 2009

गाऊँ अब पाहिले को गाऊँ रहेन

म आज भन्दा धेरै बर्ष अघि को कुरा हरु समझन छू । समझना को पोको खोल्दै जांदा धेरै बर्ष अघि पुग्दछू । म समझनाको पोको अझै खोल्दै जान्छु । खोल्दै जान्छु । अझ खोल्दै जान्छु । भित्र अझ भित्र पुग्दछु । त्यहाँ एउटा सानो बिन्दु देखा पर्छ । अब म त्यही बिन्दुमाँ ध्यान केंद्रित गर्न पुग्द्छु । अब मेरा सारा ध्यान त्यही बिन्दु मै केंद्रित छ। अब चाहीं बिन्दु हेरेर मात्र भयेन भनेर त्यस बिन्दु लाई जूम गर्दै लगे । हो अब त्यों बिन्दु केही प्रस्ट हुँदै गयो ।

म देखि रहेको छू । त्यों बिन्दु अब मेरो अझै निकट भई रहेको छ । ये , अब झनै नजिक आयो । हो , अब अली प्रस्ट हुदै गई रहेको छ । ठीकै छ बिस्तारै बिस्तारै अझ झन नजिक हूँदै गई रहेको छ । म पनी धैर्यता का साथ पर्खेर हेरी रहेको छू । क्रमस यो पनी मेरो नजिक आउन लाग्यो ।अरे , यो के हो । ये , यो ता एउटा सानो गाऊँ जस्तो पो देखिन्छ नि त । हो त यो त कुनै गाऊँ पो रहेछ ।

अब कही हद सम्म प्रस्ट भयो । म देखि रहेको छू । गाऊँ को एका तीर बाक्लो जंगललै जंगलले ढाकेको छ भने अर्को तीर हरिया खेत का पाटा अनी साना ठूला गरा परे का खेत , त्यसमा मौसम अनुसार का बाली लह लह गरी झूली रहेका दृश्य देखिन पनी थाल्यो । आहा , कतै धान का बाला झूली रहेका छन , कतै तोरी फूलेर पहेंलपुर छन । ग्रामीण बाला हरु आ आफ्ना मस्ती माँ कोही घास कट्दै छन भने कोही गाईबस्तु चरनमाँ छोड़ी खेल्न मा मस्त देखींथे ।जो अली तरुण तरुनी हरु घास काटदी छन ।
ठीक येही बेला एउटा ठुलो आवाज आयो । येसको साथ साथै एउटा ठुलो परदा जस्तो पनी देखियो । अब म देखि रहेको छू की त्यस परदा माँ लेखिएको थियो " रामपुर गाऊँ आज भन्दा ५० बरस अघि को " ।

Sunday, November 22, 2009

ग्रामीण खानेपनिमा सुधार अति आवश्यक छ

नेपालको गाऊँ घरमा अहिले पनी सफा खानेपानी को निकै समस्या छ । यो कुरा को पुष्टि बिभिन्न एनजीओ तथा सरकार द्वारा प्रकाशित आंकड़ा ले पुष्टि गरिरहेको छ। यो कुरा लाई महसूस गर्न कुनै डाटा हेरी रहनु पर्ने कुनै जरुरत पनी छैन । सफा खानेपानी को अभाव भै रहेको कुरा को प्रत्यक्ष अनुभव हामी आफैं ले गरिनै रहेका छौं । नेपाल को जुनसुकै गाऊँ मा गएर हेर्दा पनी जनता हरु सफा खानेपानिको मार मा परिरहेको दृश्य देखन सकिन्छ।एउटा ग्रामीण भेग को जनता ले खानेपानी प्राप्त गर्ने तरीका कस्तो हुन्छ यो दृश्य तल बाट थाहा हुन्छ।
ग्रामीण क्षेत्र को खानेपानी को प्रमुख स्रोत भनेको कलकल बग्ने खोला नै हो । यो खोला जहाँ को पनी हुनसक्छ । जस्तो सुकै पनी हुनसक्छ । एउटा सानो खहरे होस वा ठुलो खोला नै किन नहोस पानी मात्र भये पुग्यो ।त्यों पानी कस्तो छ, त्यास पानी मा कतिको फोहोर मिसिएको छ , पानी कस्तो छ । खान हुने हो की होईन केहि मतलब छैन । मतलब गरेर साध्य पनी छैन । नजिक को स्रोत उपयोग न गरुण त्यों पनी भयेन । ब्यक्ति ले जहाँ जे सुलभ रूप मा उपलब्ध छ सोही ता प्रयोग गर्छ नि ।
उनिहरु मा अशिक्षा को अभाव ले गर्दा पानी को स्तर , पानीमा मिसिएको ख़राब तत्व , हानिकारक रासायनिक पदार्थ आदि इत्यादि को बारे मा न त कुनै जानकारी नै छ , न त जानकारी पौने बारे उनिहरु लाई कुनै चासो नै हुन्छ । उनिहरु लाई त प्यास लागेको बेलामा पानी पिउन पाए पुग्यो । अरु थोक संग केहि मतलब छैन । जसले गर्दा हैजा , तैफिड जस्ता ज्यान मार्ने खालका बीमारी बाट पीड़ित हुन पुग्दछन । अहिले पनी तराई क्षेत्र का जनता हरु हाते पम्प प्रयोग गर्दछन। तिनिहरू ले प्रयोग गरे का त्यस्ता पानी मा आर्सेनिक को प्रमाणिक मात्रा भन्दा बढ़ी रहेको पाइए को ख़बर बेला बेला मा आई रहेको तथ्य बाट सबै परिचित नै छन।

उपरोक्त कुरा लाई बिचार गरेर अब ग्रामीण क्षत्र का जनताको जीबन स्तर माथि उठौना दिलो भैसके को छ । एस कुरा लाई ध्यान दी सरकार का तथा अन्य सम्बंधित क्षेत्र ले समय हुदै मा बिचार पुर्याउनु जरुरी छ। अब पनी दिलो भएको खंड मा देश को एउटा बृहद जनसँख्या आधारभूत स्वस्थ सुभिधा बाट बंचित हुन जाने छ । यो देश को लागी ठुलो हानि हो ।जब सम्म देश का जनता स्वस्थ हुन्न्न तब सम्म देश स्वस्थ हुन्न । जब देश नै स्वस्थ हुन्न तब अरु के नै स्वस्थ रहन्छ र ?

ग्रामीण भेग को दैनिकी

नेपालमा भएका प्रायजसो गाऊँले हरु को दैनिकी प्रायजसो एकै प्रकार को हुन्छ । एसई मध्य एउटा कुनै गाऊँ को दिन चर्या बारेमा लेखने कोसिस गर्दैछू। य़ेस दैनिकी लाई बिहान, दिउँसो, र राति गरी ३ भाग माँ बांडन सकिन्छ ।

१ बिहान
बिहान घाम न लाग्दै अर्थात सूर्य उदय हुनु अगाड़ीनै उठ्यो । गाई बस्तुभाऊ हरु लाई घास पराल हाल्यो । तराई तीर गर्मी बेला हो भने बस्तुभाऊ लाई गोठबाट बाहिर सार्यो । जाड़ोको बेला हो भने अली ढिलो बाहिर सार्यो । त्यसपछि गाई भैंसी दुहुना छन भने बाछा पाडा लाएर दुध दुहने क्रिया सुरु हुन्छ । पुरुषहरु दूध बिक्री गर्न बाजार तीर लाग्छन भने महिला हरु आ आफ्नो घर धंदामा लाग्छन । त्यसपछि भात पकाई खाई वरी दिउँसो को धंदा मा लाग्छन ।

२ दिउँसो
दिउँसो को समय मा खास गरी पुरूष हरु यदि खेत बारी जोतने कार्य मा लागेको छन भने उनिहरु लाई महिला सदस्य हरु द्वारा खाना खान दिने लगायत का कार्य हरु संपन्न गरिन्छ । त्यस पछि आई पर्ने दैनिक घर धंदा को काम मा लाग्द्छं । पढ़ने उमेरका बाल बालिका हरू स्कूल पढ्न जान्छं।

३ राति
दिन भरी को काम बाट थकित भएका परिवार का सबै सदस्य हरु सबै आ आफ्ना घरमा आई पुग्छं । यदि कोही न आई पुगे भने चिंता गरी खोज तलास पनी गरिन्छ। केटा केटी हरु गाऊँ मा बिजुली को सुबिधा छ भने बिजुली को उज्यालो मा नत्र भने डिबिया को उज्यालो मा पढ्न सुरु गर्छन । घर मा पाकेको मिठो मशीनो पाकेको खाएर आ आफ्नो ओछ्याँनमा थकाई मारन सुतन जान्छं।

यस प्रकार एउटा गाऊँ को दैनिकी समाप्त हुन्छ।

ग्रामीण क्षेत्रमा सिक्षाको प्रचार तथा प्रसार

नेपाल को ग्रामीण क्षेत्र तुलनात्मक रुपमा नेपालको राजनीतीको परिबर्तन पछि निकै नै प्रगति को बाटोमा गएको छ भन्दा केही फरक न पर्ला । नेपालको राजनितिक परिबर्तन पुर्ब को काल मा पनी सिक्षा बारे चासो न लिईएको पनी होइन । तर कता कता के न मिलेको जस्तो गरी शैक्षिक ब्यबहार थियो । त्यसमा पनी ग्रामीण क्षेत्र झनै दुर्गातिपूर्ण थियो भन्दा अतुक्ति न होला। किनभने खास गरी ग्रामीण क्षेत्र का बिध्यालय हरुमा भनेको बेला गुरुहरू उपस्थित न भैदिने, उपस्थित भएपनी शैक्षिक कैलंडर पुरा न हुने आदि इत्यादी समस्या बाट शैक्षिक क्षेत्र पीडित थिए ।

तर अब त्यो अबस्था रहेन । जनतामा जागरूकता आयो । राजनितिक परिवर्तन पश्चात जनता निकै जागरूक भईसकेको अबस्था छ । अबको समय भनेको बिकास हो भन्ने कुरा अब कसैले कसैलाई सिकाई रहनु पर्ने अबस्थानै रहेन । सोही अनुरूप शिक्षा मा पनी निकै सुधार भएर गएको देखिन्छ ।


अन्तमा भन्नु पर्दा अब नेपालको ग्रामीण क्षेत्र को शैक्षिक क्षेत्रको सुधार भई रहेको छ र यसको भाबिस्य उज्जवल छ ।